Supreme Court Bar Association

सर्वोच्च अदालत बार एशोसिएशन कार्यसमितिको मिति २०७०/२/२७ मा बसेको बैठकबाट आ.व. २०७०/०७१ को सदस्यता नविकरण यहि २०७० साल असार २५ गते भित्रमा गरिसक्नुपर्ने निर्णय भएको हुँदा सो म्याद भित्र आफ्नो सदस्यता नविकरण गराउनुहुँन सम्पूर्ण सदस्यज्यूहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

कानून व्यवसायीहरुको ल फर्म दर्ता र सञ्चालन नियमावली, २०६९

डाउनलोड गर्नुहोला

The Epistemology of Ethnic Federalism, Reality of Constitution Making, and
the State of Harmonious Society for Peace Building in Nepal: Problems and
Prospects
‐ Surendra Bhandari

 

  • Supreme Court
    A supreme court is the highest court within the hierarchy of many legal jurisdictions.
  • Law
    Law is a system of rules and guidelines which are enforced through social institutions to govern behavior, wherever possible.
  • Bar Association
    A bar association is a professional body of lawyers.